साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चिन्ता भयो हे हरे ?

Nepal Telecom ad

छोटा औ कसिला छ पाइँट कठै, अग्ला त जुत्ता अझ  height=
ढोका झ्याल मनग्य छन् बसनमा, हिँड्नै महा–सङ्कट {{read_more}}
भ्वाँङै ठाउँ–कुठाउँमा शरम भो, टाल्नै नमिल्ने हरे 
ऐले फेसन एम्बुसै सरह भो, कस्तो हुने हो भरे ??

धूलो व्याप्त हिलो र काइ ढलले, बाटा भए जोखिम 
अग्ला हील अडिन्न चिप्लन गए, कस्ता भयौँ सोखिन 
चस्मा छेक्छ प्रकाश केश फिँजिदा, बाटै अँध्यारा भए 
लड्लिन् फेसनकी परी अकबरी, चिन्ता भयो हे हरे ।

धादिङ
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x