साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मजदूर, म्यानेजर र मालिक

Nepal Telecom ad

मजदुरले  म्यानेजरलाई भन्यो– height=
बिहानै आउँदिन म आठ बजे,
के गरूँ ? {{read_more}}
बिहानै चलाउँछु रिक्सा
तलबले नभ्याएर !

म्यानेजरले भन्यो– 
उसो भए मलाई
तिम्रो रिक्सामा बिहानै
पुर्याइदेउ पत्रिका पसल ।
के गरूँ ? 
बिहानै बेच्छु अखबार,
तलबले नभ्याएर !

दुबैको कुरा चूपचाप
सुनिरहेको उद्योगीले
आँसु चुहाउँदै भन्यो–
कमसे कम नास्ता त 
बिहानै गर्न आउनू,
मेरो कचौडीको ठेलामा !
के गरूँ ?
बिहानै बेच्छु कचौडी,
तिमीहरूलाई
तलब दिन नभ्याएर !!

उद्योगीको कुरा सुनेर
मजदूर र म्यानेजर भए बेहोश,
ल भन्नुस् अब–
कसको टाउकोमा थुपार्ने दोष ?
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x