साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई पट्याङ

Nepal Telecom ad

१.फरक

शहीदको शरीरवाट
देश प्रेमको सुगन्ध आउँदोरहेछ
सांसदको शरीरवाट
सत्ताप्रेमको हरक आउँदो रहेछ
शहीद र सांसदमा
यही फरक हुँदोरहेछ ।

२. वर्तन र परिवर्तन

बुहारिले गरेजस्तै
छोराले पनि गरेहुन्थ्यो
घरको बुहार्तन
अर्थात्
छोरीले माझेनजस्तै
छोराले पनि माझे हुन्थ्यो
घरका भाडा वर्तन
अनि पो आउथ्यो देशमा
गाढा परिवर्तन ।
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ब्युटिफुल फाइट

ब्युटिफुल फाइट

लावण्य सापकोटा
पाँच कविता

पाँच कविता

लावण्य सापकोटा
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x