साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कस्को श्राप ?

Nepal Telecom ad

कस्को श्राप परेर देश कहिल्यै, उक्लेन अग्लाइमा ।
कस्को छाप प्रभाव शोषण परी, खुल्दैन सग्लाइमा ।।
खोज्ने नायक नै भएन कि कसो ? यो देशमा आखिर ।
मात्रै भ्रस्ट र माफिया सब भए, फट्याइमा माहिर ।।१।।

को चाहन्छ गरीब–दीन जनको, संबृद्धि वा उन्नति ?
यै सोझा जनता रिझाइ दिनहु, आफ्नै गरे उन्नति ।।
नारा मात्र लगाउदै प्रगतिको, झारा तिर्यौ शोषक ।
जो सङ्घीय प्रथा कसै गर यहाँ, बन्दैन है पोसक ।।२।।

सत्ता चढ्न विदेशका प्रभु खुशी, पारेर झुक्नेहरू !
भत्ता चाट्न विदेश देश डुलने, ए लोकमाराहरू !!
हुन् है श्राप विशाद पाप कुहिरो, यो देशका शासक ।
भन्दैछिन् धरती कपूत जनको, नेत्रित्व नालायक ।।३।।
धादिङबेँसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x