साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाइकुका छुस्का

Nepal Telecom ad

१.

उस्तै छ देश
बनाउँछन् विदेश
नेपाली युवा ।

२.

देशको माटो
युवा परिश्रमको
हेर्दै छ बाटो ।

३.

नेपाली ठिटो
बल छँदा विदेश
नहुँदा देश ।

४.

रेमिटेन्समै
बेच्नु छ युवा जोश
देशको नीति ।

५.

विदेशी धन
कमाउन छ गाह्रो
मास्न सजिलो ।
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
निर्णय

निर्णय

परशुराम पराजुली
आन्दोलन

आन्दोलन

परशुराम पराजुली
मोर्निङ वाक

मोर्निङ वाक

परशुराम पराजुली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x