साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुसाले लखेटेर भागे बिराला

Nepal Telecom ad

कुनै ताक्छ गोली कुनै रोप्छ भाला
कठै ! देश मेरो कतातर्फ जाला ।

नयाँ बन्छ नेपाल भन्थे यहाँ जो
तिनै बन्द गर्दै हिँडे पाठशाला ।

टुट्यो एकता त्यो भुले भाइचारा
छ षड्यन्त्र मात्रै निको छैन चाला ।

समाचार उल्टा सुनिन्छन् भयो के
मुसाले लखेटेर भागे बिराला ।
बैतडी, हाल– सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x