साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गुटभित्र चिराहरू छन्

बिक्तैन गोरस तथा फलफूल ताजा बिक्ने चुरोट र चिया, मदिराहरू छन् ।

Nepal Telecom ad

वासुदेव पाण्डेय :

आदर्श कर्मठ र बन्धु किराहरू छन्
मान्छे समाज गुटभित्र चिराहरू छन्

जुम्सो मनुष्य परनिर्भर झन् कुरौटे
हो आत्मनिर्भर किरा धमिराहरू छन्

यो राज्यले जल र जङ्गल चिन्न छाड्यो
‘कौडी’ समान असरल्ल हिराहरू छन्

हाम्रो समाज छ हलाहल मूल जस्तो
बोक्ने विषाक्त धमनी र शिराहरू छन्

बिक्तैन गोरस तथा फलफूल ताजा
बिक्ने चुरोट र चिया, मदिराहरू छन् ।

०००
सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
चमत्कारी ‘च’

चमत्कारी ‘च’

वासुदेव पाण्डेय
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x