सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार
मणिराम र विष्णादेवी पाण्डेयका सुपुत्र वासुदेव पाण्डेय २०३७ पुस १३ गते पाटन, बैतडीमा जन्मिनु भएको हो । नेपाली विषयमा प्राध्यापन गर्नुहुने पाण्डेय सुर्खेत बस्नुहुन्छ । छन्द कविता र शोध अनुसन्धानमूलक लेख सिर्जनामा अभ्यस्त पाण्डेयकाे पहिलाे प्रकाशित कृति ‘गजलका फाँकीहरू’ (२०६४) हाे । पाण्डेयका साहित्यिक तथा पाठ्यपुस्तक गरी सात कृतिहरू प्रकाशित छन् । नेपाल विद्याभूषण ‘ख’ (२०६३), ‘मकबुल अहमद लारी स्वर्ण पदक’ (२०६४) समेत झण्डै दर्जन सम्मान तथा पुरस्कारबाट सम्मानित तथा पुरस्कृत स्रष्टा हुनुहुन्छ । संपर्क : ९८४८१२२९१६, इमेल : [email protected]
मातृमहिमा

मातृमहिमा

वासुदेव पाण्डेय : धर्तीझै भरिपूर्ण, छ्यौ गगनझै छ्यौ स्थूल आमा तिमी माया, धैर्य, सुसिर्जना र करुणा

पुरा पढ्नुहाेस्
मातापिताप्रति

मातापिताप्रति

वासुदेव पाण्डेय : बाबासाथ म शुक्र, सेचन भई हुर्के मुमा कोखमा बढ्दै पार गरी अनेक महिना

पुरा पढ्नुहाेस्
शहीदको गुनासो

शहीदको गुनासो

वासुदेव पाण्डेय : पापी, भ्रष्ट लडी मरोस् सब मिली सङ्घर्ष चर्को गरे चक्काजाम, विरोध, बन्द दलका

पुरा पढ्नुहाेस्
नव-भस्मासुर

नव-भस्मासुर

वासुदेव पाण्डेय : हुन् नेता दलका वृकासुर सबै गर्छन् तपस्या कडा माग्दै भोट समीप नागरिकका आएर

पुरा पढ्नुहाेस्
विद्रूप वर्तमान

विद्रूप वर्तमान

वासुदेव पाण्डेय : जान्नेसुन्ने पठित अगुवा मौन सत्तापरस्त नालेबेली नियम विधि नै देखियो रोगग्रस्त । आँखा

पुरा पढ्नुहाेस्
के विश्वविद्यालय ?

के विश्वविद्यालय ?

वासुदेव पाण्डेय : नब्बे बेथितिग्रस्त एक सयमा छन् ठिक्क बाँकी दश हुन्छन् उद्यत जो बिगार्न पहिले

पुरा पढ्नुहाेस्
नियति र देश

नियति र देश

घोषणापत्रमा लाग्ने बन्ने भूस्वर्ग हो कि झैँ छेपारातुल्य छन् नेता देश यो मरुभूमिझैँ देशमा महँगी, द्वन्द्व,

पुरा पढ्नुहाेस्
कहाँ सुन्थ्यो र सत्ताले

कहाँ सुन्थ्यो र सत्ताले

सियोझैँ देशको भोटो कहाँ तुन्थ्यो र सत्ताले कराए बाजुरा, डोटी कहाँ सुन्थ्यो र सत्ताले लुगामा देहका

पुरा पढ्नुहाेस्
पद, मद र कद

पद, मद र कद

भन्थ्यो पर्वत ढाल्न सक्छु मदले डुक्रेर साँढे तर फर्क्यो ऊ सिङ भाँचिएपछि दुवै रक्ताम्य बन्दै घर

पुरा पढ्नुहाेस्
बाबा र म

बाबा र म

बाबा शब्द मिलेर ओठ दुइटा जो हुन्छ उच्चारण बाबा शब्द म दन्तपङ्क्ति नहुँदा भन्थेँ त्यसै कारण

पुरा पढ्नुहाेस्