साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शहीद र सांसद

Nepal Telecom ad

(गाईजात्रा २०७२)

उनी शहीद भए
जसले आमाको आँशु पुछे
यिनी सांसद भए
जसले आमाको मासु लुछे
उनी शहीद भए

जस्ले देशको मान र शानका लागि मरिमेटे
यिनी सांसद भए
जसले देशकै नाम निशाना मेटे ।।

उनी शहीद भए
जो मरेर पनि अमर भै व्यूँतिरहे
यिनी सांसद भए
जो वाँचेर पनि मरेसरह भै सुतिरहे ।।
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ब्युटिफुल फाइट

ब्युटिफुल फाइट

लावण्य सापकोटा
पाँच कविता

पाँच कविता

लावण्य सापकोटा
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x