साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जनताको लात

Nepal Telecom ad

मजाले खाए नेताले
बासमति धानको भात
मजाले गाए नेताले
सहमति र सम्बिधानको बात
मजाले खाए धानको भात
मजाले गाए सम्विधानको बात
तर, समयमा सम्विधान दिन नसक्ता
मजाले खाए नेताले
जनताको लात ।
विराटनगर
अभिव्यक्ति पूर्णाङ्क १७६

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ब्युटिफुल फाइट

ब्युटिफुल फाइट

लावण्य सापकोटा
पाँच कविता

पाँच कविता

लावण्य सापकोटा
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x