सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

तिन हाइकू

Nepal Telecom ad

१.
भत्केको घर
बिग्रेको राजनीति
हाम्रो पुर्पुरो ।

२.
हराएँ कतै
सोद्धै छु बाटोलाई
आफ्नै ठेगान ।

३.
गाउँ खाएर
देश खाने कथामा
पल्केका नेता ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

रुद्र ज्ञवाली
तीन ठोक्तक

तीन ठोक्तक

अमर सन्तति
बेलाको बोली- ८१

बेलाको बोली- ८१

डा. ऋषि बस्ताकाेटी
तीन ठोक्तक

तीन ठोक्तक

कृष्णप्रसाद गाैतम
भन्छ भाइ परदेशबाट

भन्छ भाइ परदेशबाट

गाेपाल काफ्ले
तीन ठाेक्तक

तीन ठाेक्तक

तीर्थराज जाेशी