साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढा र बुढीको झगडा

Nepal Telecom ad

बुढी :
भान्सा तयार भयो प्यारा खानलाइ आऊ
आउँदा खेरी मेरो पोस्टमा लाइक पनि लाऊ !!

बुढा :
एकछिन पर्ख प्यारी अनलाइनमा ऊ आई
अहिले फेरि बत्ती जान्छ छोपी हाल्छु दाउ !

बुढी :
यता छोडी उता आँखा लायौ भने बुढा
यै डाडुले हिर्काएर बनाइ दिन्छु घाउ !!

बुढा :
डाडु झट्टी हान्यौ भने जगटा म लुच्छु
रिसाएर झोला बोकी अनि माइत जाऊ !!

बुढी :
अहिले नै माइत हिँडेँ पोखाएर भात
झ्याक्ने बुढा भोक लागे उसिनेर खाऊ ।

उर्लाबारी, मोरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x