साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेताको ध्यान कता गो ?

Nepal Telecom ad

कुरै कुरैमा चुरा फुट्यो
खाना खान बस्दा
बूढाको टाउकोमा टुटुलो उठ्यो
बूढालाइ नि रिस उठ्यो
यसो हात उठाएको त
बूढीको चुराले काटेर हातको मेहेन्दी उड्यो
साउनको महिना बादल झै घारघुर भो
उग्र,उल्का अचाक्ली भो
र केही बेर पछि नै
आखिर परालको आगो झैं सामसुम भो
मोबाईलको निहुँमा झगडा भो
नोकिया कि सामसुङ् हो ?
मोबाइलले घर भताभुङ्ग भो
उता बाढीले देश चुर्लुम्म भो
नेता भनाउँदाहरूको ध्यान चाहिँ
लौ न कता गो ?

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
0
Would love your thoughts, please comment.x
()
x