साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आठ थान हाइकु

Nepal Telecom ad

१.
आदर्श व्यक्ति
शब्दको जालभित्र
परी बिग्रियो ।

२.
तिम्रो त्यो मुटु
दिन्छ्यौ कि त सापटी
फाट्यो मेरो त ।

३.
हर्ष या पीडा
ती मजदुरलाई
यो मे दिवस ।

४.
आक्रान्त बस्ती
प्यारको प्रलोभन
राहत कति ?

५.
सस्तो घोषणा
शोकको लिलामीमा
भएनन् किन्ने ।

६.शूक्ष्म साहित्य
गहकिलो प्रहार
हाईकु यौटा ।

७.
सपना घर
ठडाउँछ बिद्वान्
बालुवा माथि ।

८.
आयाम यौटा
नेपाली साहित्यमा
हाइकु पुञ्ज ।

झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x