साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आफ्नै सरकारबाट…

Nepal Telecom ad

तिनैका खुन पसिना चुसिएका छन्
जो आफ्नै सरकारबाट लुटिएका छन्

न्याय खोज्न कहाँ जाउँ महोदय
अदालतमै मुद्दाहरू थन्किएका छन्

अब परायाको विश्वास गरिएला त ?
बाबुबाटै छोरी चिथोरिएका छन्

हुँदैन मित्र यो देशमा विकाश हुँदैन
भेडा जनता नारामै भुलिएका छन्

शासक तमासा सम्झेर हेरी रहन्छ
बेथितिहरू सडकमा पोखिएका छन् ।

मधुमल्ला– ३, मोरङ
हाल मरुभूमिको सहरबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x