साइबर अपराध सम्बन्धी सचेतना सामग्री

होस गर

Nepal Telecom ad

जुत्तामोजा त लाएलाए
सर्ट र पाइन्ट नि आफ्नै पारे
गोलीगाँठा छोप्ने लुगा
काटीकाटी माथि सारे
कपाल पनि साटेजस्तो
लुगाको नि इज्जत रहेन
पुरुष बन्नु बेकारै भो
चिन्ने कुरा केही नै भएन
फालिदिएछन् चोली घुम्टी
च्यातिदिएछन् सारी अनि
त्यसैले होस गर है दाजु भाइ हो
नत्र चोरिदेलान् गालाका ती दारी पनि ।

भोजपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फेरि पनि फेल

फेरि पनि फेल

लक्ष्मण लम्साल
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
0
Would love your thoughts, please comment.x
()
x