साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नोटमा साटिँदै गए

Nepal Telecom ad

सहिदका सपना आज भोटमा साटिँदै गए
भोट पाई नेता काला नोटमा साटिँदै गए ।

सत्ताको कुर्सीमा आफू पुगे ठीक नत्र बेठीक
यो सिद्धान्त नटेर्ने हर पङ्क्तिमा छाँटिँदै गए ।

कूटनीति र झुटनीति कप्टी राजनीति छ सकुनिको
मौलायो भष्टाचार ठग धेरै ठाँटिँदै गए ।

हत्यारा जनघाती नै सहिदमा फूल चढाउँछन्
सहिदको अपमान गर्ने कुकर्म आटिँदै गए ।

सहिदका आत्मपुञ्ज एकै स्वरमा चिच्याउँछन्
जाग हे वीर हो नत्र ज्युँने हक माटिँदै गए ।

मकवानपुर

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पट्याउने रहर

पट्याउने रहर

इन्द्रजीत शर्मा चौँलागाई
देखाउने रहर

देखाउने रहर

इन्द्रजीत शर्मा चौँलागाई
खराब जस्तो देखिन्न, खराबी हाम्रो

खराब जस्तो देखिन्न, खराबी...

महेन्द्र उपाध्याय
नासो सबै फिर्ता दिएँ

नासो सबै फिर्ता दिएँ

मन्दिरा मधुश्री
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
0
Would love your thoughts, please comment.x
()
x