साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देखाउने रहर

माध्यमिक कक्षासम्म शिक्षा पुग्दानपुग्दै ब्वाइफ्रेन्डको ज्यानमा ज्यान टेकाउने रहर छ

Nepal Telecom ad

नानीलाई नाङ्गिएर देखाउने रहर छ
सकेसम्म छोटो नाना छेकाउने रहर छ

ड्याडी-ममी दिदीज्यूको प्रेरणामा परेर
मिस नेपालमा आफ्नो नाम लेखाउने रहर छ

माध्यमिक कक्षासम्म शिक्षा पुग्दानपुग्दै
ब्वाइफ्रेन्डको ज्यानमा ज्यान टेकाउने रहर छ

आफ्ना देशका दिदीबैनी कुन कुनामा रुँदा हुन्
मैयाँको अङ्ग्रेजी हावा भेटाउने रहर छ

देशमा बढ्दो हत्याहिंसा दमन सारा छोपेर
देश हितमा पर्यटन लट्टयाउने रहर छ

दुईदिनको जिन्दगानी चैन गर्नै बाँचेकी
धेरै ‘मिस्टर हिरो’हरू पट्याउने रहर छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पट्याउने रहर

पट्याउने रहर

इन्द्रजीत शर्मा चौँलागाई
छ बाँकी चिनारी र बाटो लजायो

छ बाँकी चिनारी र...

नदी भट्टराई
कतै चित् कतै पाेट् बनिस् क्या इमान

कतै चित् कतै पाेट्...

पुरूषाेत्तम सिग्देल
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x