साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पट्याउने रहर

दुईदिनको जिन्दगानी चैन गर्नै बाँचेकी धेरै ‘मिस्टर हिरो’हरू पट्याउने रहर छ ।

Nepal Telecom ad

इन्द्रजीत शर्मा चौलागाइँ :

नानीलाई नाङ्गिएर देखाउने रहर छ
सकेसम्म छोटो नाना छेकाउने रहर छ

ड्याडी-ममी दिदीज्यूको प्रेरणामा परेर
मिस नेपालमा आफ्नो नाम लेखाउने रहर छ

माध्यमिक कक्षासम्म शिक्षा पुग्दानपुग्दै
ब्वाइफ्रेन्डको ज्यानमा ज्यान टेकाउने रहर छ

आफ्ना देशका दिदीबैनी कुन कुनामा रुँदा हुन्
मैयाँको अङ्ग्रेजी हावा भेटाउने रहर छ

देशमा बढ्दो हत्याहिंसा दमन सारा छोपेर
देश हितमा पर्यटन लट्टयाउने रहर छ

दुईदिनको जिन्दगानी चैन गर्नै बाँचेकी
धेरै ‘मिस्टर हिरो’हरू पट्याउने रहर छ ।

०००
मकवानपुर, हेटौंडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देखाउने रहर

देखाउने रहर

इन्द्रजीत शर्मा चौँलागाई
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x