साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देऊ भिक्षा

खनखन सुन्ने हाम्रो इच्छा जनि गर कि नगर देऊ भिक्षा

Nepal Telecom ad

आऊ हामी बजार जाऔँ
केही घुमफिर गरेर आऔँ
अलिअलि मस्ती सस्ती खाऔँ
केही किनमेल गरी ल्याऔँ ।।१

शहीदका भत्केका सपना
मुरीदका लत्केका बिपना
मनभरि चर्केका अभिलाषा
बाकसमा फर्केका लास ।।२

यी सबका फोटा खिचिहालौँ
मुटुमा दुख्ला त्यो थिचिहालौँ
भोलि त यसको पूँजी होला
भिक्षापात्र पसार्ने वेला ।।३

हाम्रो पेट कसैले भर्ला
चाहे हाम्रै इज्जत हर्ला
भोलि जसो ता पर्ला पर्ला
अहिले जसतस बाँच्नै पर्ला ।।४

हाम्रो दुश्मन कोही छैन
मनमा दोमन केही छैन
खनखन सुन्ने हाम्रो इच्छा
जनि गर कि नगर देऊ भिक्षा ।।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
लाज

लाज

रमेश खकुरेल
म्यारेजमहिमा

म्यारेजमहिमा

रमेश खकुरेल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x