साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टीचर

कालो पाटी पुछ्ने डस्टर फट फट चप्पल हात रजिस्टर मोतीदाना सुन्दर अक्षर यी हाम्रा टीचर् । शिष्य छ हाकिम साहु मिनिष्टर ।

Nepal Telecom ad

रमेश खकुरेल :

टि ई ए टी टी माने चिया
दूध नपाए सादै गर्
चीनी नभए खल्लै गर्
केही नजुरे टीचर्
यी हाम्रा टीचर्।

बाबा बाजे आमा अजिमा
यौटा बच्चो सब छन् थर्थर
नब्बे बच्चा यौटा सर
यी हाम्रा टीचर ।

उसिना चामल दाल छ हर हर
गुन्द्रुक चटनी खुर्सानी छर्
शिक्षा प्रोटिन भोजन गर्
यी हाम्रा टीचर् ।

कालो पाटी पुछ्ने डस्टर
फट फट चप्पल हात रजिस्टर
मोतीदाना सुन्दर अक्षर
यी हाम्रा टीचर् ।
शिष्य छ हाकिम साहु मिनिष्टर

क्यै देला कि नमस्ते गर्
भोको घरमा यौटै कचकच
यी हाम्रा टीचर् ।

योग्य शिष्य हून् जनता घर घर
शिक्षा सोच बिचारी गर
प्रहरी लाठी मनमा धर
यी हाम्रा टीचर् ।

०००
कमलपाेखरी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
लाज

लाज

रमेश खकुरेल
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
धनमहिमा

धनमहिमा

हेम अधिकारी
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
0
Would love your thoughts, please comment.x
()
x