मनोधरादेवी र हरिप्रसाद खकुरेलका सुपुत्र रमेश खकुरेल वि.सं. १९९९ असोज २२ गते गणबहाल, काठमाडौंमा जन्मिनुभएको हो । बिएस्सी, बीएसम्मको औपचारिक शिक्षा हासिल गर्नुभएका खकुरेल निजामती सेवाबाट निवृत्त हुनुभएकाे हाे । २००७ सालमा ‘यौटा ठूलो वनमहाँ’ शीर्षकको कविता प्रकाशन गरेर नेपाली साहित्यमा प्रवेश गर्नुभएका खकुरेलको पहिलो प्रकाशित कृतिको रूपमा ‘सङ्क्षिप्त भौतिकी’ (२०२५) प्रकाशित भयो । यसैगरी उहाँका ‘अङ्गालो’ कवितासङ्ग्रह (२०२६), ‘सरिता नानी’ महाकाव्य (२०४९), ‘बहिनीलाई सन्देश’ (२०५३) लगायत काव्यकृतिहरू प्रकाशित छन् । बृहत् कविता प्रतियोगिता २०१७ मा स्वर्ण पदक, शहीद कविता गोष्ठी (२०४०) मा प्रथम, धरणीधर पुरस्कार (२०५१) लगायत दर्जनौँ पुरस्कार तथा सम्मानबाट पुरस्कृत, छन्दशिल्पी व्यक्तित्व हुनुहुन्छ । सम्पर्क : ४४२०६५०, ४४१२७११
प्रजातन्त्र चर्चा
रमेश खकुरेल : आयो प्रजातन्त्र भनेर सुन्दछु, जाला प्रजातन्त्र भनेर गुन्दछु के हो प्रजातन्त्र कहाँ उदाउँछ,
पुरा पढ्नुहाेस्न्याय देख्तै नदेखी
रमेश खकुरेल : गए गीतका ती मजाका जमाना समस्या परेको छ खाना र नाना नआओ यता
पुरा पढ्नुहाेस्म्यारेजमहिमा
रमेश खकुरेल : त्यो कालरात्रि त गयो दिन यो उदायो नेपालको गगन नील बनी सुहायो जो
पुरा पढ्नुहाेस्गोरुको दूध खा बरु
रमेश खकुरेल : नङ्ग्राझैँ फल कोदोका किन हेर्छस् हिरा त्यता यसको झोलले मात्रै छुँदै पुग्लास् कता
पुरा पढ्नुहाेस्बलात्कारको पालो
रमेश खकुरेल : बलात्कार गर्ने बनाऔं कि पालो तिमी काम गर्नू म बस्नेछु पालो तिमी थाक्न
पुरा पढ्नुहाेस्यसरी किन पन्छिनु ?
रमेश खकुरेल : आउला आउला भन्दा भन्दैमा जिन्दगी बित्यो कोही त शुद्ध होला नि भन्दै छान्दै
पुरा पढ्नुहाेस्

ramesh khakurel

























