साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

कति भए क्रान्ति परिवर्तन जनताकै नाममा, कहाँ आयो खै झुपडीमा जनताको शासन ?

Nepal Telecom ad

अमर सन्तति :

१.
भ्रष्टाचारको भङ्गाल बनाउनु भो
फोहोरको त्यो मङ्गाल बनाउनु भो
आफू र आफन्तलाई बनाएर अमिर ,
देशलाई आज कङ्गाल बनाउनु भो ।

२.
अर्कै थियो इज्जत अनि अर्कै थियो मान
बाउ – बाजे किन्थे खेत बेची पहिले धान
फेरिएर आयो कस्तो समाजको रीत पनि ,
छोरा नाति बेच्छन् खेत चामल किनी खान ।

३.
गरिबलाई बास न कपास छैन खाने रासन
उस्तै रहेछ जो आए नि सत्ताको त्यो आसन
कति भए क्रान्ति परिवर्तन जनताकै नाममा,
कहाँ आयो खै झुपडीमा जनताको शासन ?

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x