साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे

Nepal Telecom ad

मान्छेका ताल हेरेर छक्क पर्छ मान्छे
मान्छेका खाल हेरेर छक्क पर्छ मान्छे ।

कैल्यै नसकिने यात्राका कैयौँ मोड बिचमा
शकुनीका चाल हेरेर छक्क पर्छ मान्छे ।

कैले वार कैले पारका जीवन भोगाई सम्झेर
आफ्नो झैं ताल हेरेर छक्क पर्छ मान्छे ।

सपना छरेर आज यहाँ ठूलो अरु माझ
पाईला पाईलाका जाल हेरेर छक्क पर्छ मान्छे ।

अरुका कुरा सुन्न पनि फुर्सद हुन्न यहाँ
तै पनि अर्काकै डाल हेरेर छक्क पर्छ मान्छे ।

आँखिभुई– ८, संखुवासभा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x