साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देशमा सरकार छ ?

Nepal Telecom ad

कसले भन्छ यो देशमा सरकार छ
घरभित्र सबै थुनेर बाहिर हाहाकार छ ।

हाँस्न सिकाऊ अनि हाँसोको मूल्य सोध
हाँसोको मुहानमै खरबारीको झार छ ।

ठिङ्ग उभिएको छ एउटा बुढो सतिसाल
सुकेको छातीमा कसरी भनूँ कलिलो प्यार छ ।

मन जित्यो मत पनि जित्यो र पुग्यो माथि
जितलाई जित बनाउन सकेन जितैमा हार छ ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सहृदयी लिलिपुटलाई !

सहृदयी लिलिपुटलाई !

नवराज लम्साल
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x