साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाडीका नम्बरप्लेटको सही सङ्केत

Nepal Telecom ad

नेपालका धुले, खाल्टे, अलकत्रे लगायत सबै बाटामा गुडिरहेका गाडीहरूको नम्बर प्लेटको अन्तिम अक्षर ख, झ, ज किन हुन्छ तपाइँलाई थाहा छ ? छैन भने ल सुन्नुस् :
– ट्याक्सी : बा १ ज– जथाभावी रोक्ने अनी भाडा लिने भएर
– टेम्पो : बा १ ह– खाको खाना बाहिर निस्कने गरी हल्लाउने भएर
– बस : बा १ ख– खलासीले प्यासेन्जर गुन्द्रुक खाँदेको जसरी खाँद्ने भएर
– मोटरसाइकल : बा १ प– जाममा कति न केही बिते जसरी सडकको पेटी पेटी
गुडाउने भएर
– सरकारी गाडी : बा १ झ– झल्लु टाइपको मान्छे चढने भएर
– संस्थानको गाडी : बा १ म– अरुको भए पनि मेरो भनेर मान्छे चढ्ने भएर
– प्राइभेट गाडी : बा १ च– चानचुन मान्छेले किन्न नसक्ने भएर ।

यस कुरामा पत्यार नलागे अहिले भर्खरै यातायात अव्यवस्था विभागमा तुरुन्तै सम्पर्क राखी वास्तविकता पत्ता लगाउने जिम्मा तपाइँको हो ।
–टिपनटापन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x