साइबर अपराध सम्बन्धी सचेतना सामग्री

केहि हाईकु

Nepal Telecom ad

धरहरा १
बढ्दो शहर
बिकृति र बिसङ्गति
नसही ढल्यो ।

धरहरा २
उठ्छ भन्छन
सपना द्रष्टा नर
कुराको मेलो ।

सडक १
हाम्रो सम्पदा
कतिञ्जेल धान्छ र
उस्तै प्रवृति ।

सडक २
मर्मत छैन
ताल बन्दैछन
लाईफबोट् छ ।

सडक ३
पानी परेमा
घर बाहिर किन
पिच हुँदैछ ।

विध्यार्थी १
राम्रा कलेज
राम्रो शुल्क सुविधा
किन नगाको ।

विध्यार्थी २
फ्री वाईफाई
लुज परीक्षा
दामी कलेज ।

अभिभावक
चमेना गृह
भवन सुविधा हेरौँ
त्यसै क्वालिटी ।

सडक ४
एकाध घण्टा
मात्र हो जाम पनि
भाग्यमानी म ।

बजार
दिन फेरिए
अभाव नि चुलियो
मूल्य घट्दैन ।
आखिभुईँ ८, संखुवासभा
हाल काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x