साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई ठोक्तक

Nepal Telecom ad

१.
बाआमाकै कुराको पछि लागै कि डर लाग्छ,
पराइसँग नाता जोडी भाग्छौ कि डर लाग्छ ।
केही पनि चाहिंदैन भनी ऐले बिहे गरेका छौ,
दुई चार वर्षपछि दाइजो माग्छौ कि डर लाग्छ ।

२.
पुरूष ठूलो हो भन्ने भाव जगाउन पाइन्छ भनेर,
अनेक बहानामा गाउँबाट भगाउन पाइन्छ भनेर
विधवाले सेतो लगाउनै पर्ने नियम बनायो समाजले,
चाहको बेला त्यसमा दाग लगाउन पाइन्छ भनेर ।
अनुपम साहित्यिक प्रतिष्ठान, स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x