साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिन फित्का

Nepal Telecom ad

१.
सिकाउ कसरी गल्ती हुदैन, गाली नगर
उखेली बिश्वास सब, मनलाई खाली नगर
जो झुकेपनि हुन्छ रिसाउँदा, बोलाए हुन्छ
सधैँ सधैँ झुक्नु पर्ने, मेरै मात्र पालि नगर !

२.
कृष्णलाई पनि पर्छ कोइ दिन सुदामाको खाँचो
कपाल पाको भएर के गर्नु मष्तिस्क रहेछ काँचो
पटक पटक बन्द ढोका खोल्न खोजेको मैले पनि
खुलेन ताल्चा त्यो ढोकाको अर्कै परेछ साँचो !

३.
सागर सधैँ प्रशान्त, खहरे नै रवाफी हुन्छ
प्रचण्ड अभावमा पनि धैर्य नै काफी हुन्छ
लाग्यो एकछिन प्रतिशोधको आगो सल्काऊँ
सोचेँ सन्तको शोभा , अविचलित माफी हुन्छ !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

निशा केसी
चार ठाेक्तक

चार ठाेक्तक

ज्ञानुवाकर पौडेल
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

प्रमुना पाैडेल ‘अदृश्य मन’
0
Would love your thoughts, please comment.x
()
x