साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सहरमा मपाईको भान ठूलो छ

Nepal Telecom ad

म त गाउँको मान्छे झुप्रो कै सान ठुलो छ।
बा\’कै इज्जत् ले सही गाउँमा मान ठूलो छ ।

गुन्द्रुक र ढिंडो खाइन्छ सदा राष्ट्रिय खाना
त्यसैले त म भन्छ मेरो खान-पान ठूलो छ ।

यो साल कन्यादान गरेर धर्म कमाउनु छ।
पराल्कै सही आगन्मा गुन्द्रीको तान ठूलो छ ।

दिन भरी हलो जोतिन्छ र कोदालो खनिन्छ
तै पनि मुटु भित्र खुसी को बथान ठूलो छ ।

आपत् बिपत्मा छर-छिमेक सहयोग हुन्छ
एक्लो तिम्रो सहरमा मपाईको भान ठूलो छ ।

रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अहङ्कार मेट्ने बुटी दे जमाना

अहङ्कार मेट्ने बुटी दे...

पुरूषाेत्तम सिग्देल
छैन

छैन

मरुभूमि नारायण
धुतारे छ उस्तै नजानी पुजेछाैँ

धुतारे छ उस्तै नजानी...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x