साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हामीलाई के को दोष ?

Nepal Telecom ad

मौका परे भेट्न आउँछे
नभ्याएमा मिसकल गर्छे
केही समय फोन नगरे
एसएमएस नै पठाउँछे ।

सपिङ् गर्न भनी भनी
डेटिङ टाईम मिलाउँछे
डेटिङ गयो खल्ती मेरो रित्याउँछे
अनुहारमा के के जाति पाउडर अनि
ओठमा लिपिस्टिक लगाउँछे ।

मृगनयनी त्यो आँखामा भित्र हैन
बाहिरै गाजल अनि आईस्याडो लप्काउँछे
लोडसेडिङमा मोबाईल चार्ज नहुँदा
कौशीमा आई घरी घरी चियाउँछे ।

त्यतै कोही आए भने गमला पो चलाउँछे
फूल गोडेझैं गर्दै माटो खेलाउँछे माटै केलाउँछे
हैन भने गाला राता राता पार्दै
घोसे मुन्टो लगाउँछे ।

म त आफै आजित भैसकें
यो कस्तो एकतर्फी हेराइ हो ?
मैले त मेरो मुख देखाउनै हुन्न,
उसको बाबुको ठाडो हुन्छ केश
उसकै छोरी तरूनी
हामीलाई के को दोष ?

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x