साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शक्तिशाली भूमिका

Nepal Telecom ad

पहिलो चोटी
‘हतार नगर्नू
लेखन स्तर कमजोर छ’
भनी फिर्ता पाएको पाण्डुलिपिमा
उसले पुनः
आफ्नो तस्वीर राखेर पठाएपछि
तिनै चर्चित समीक्षक ज्यूबाट
भूमिका लेखाइ पाएकी छ :
‘छपाइमा ढिलाइ गरिएको
निकै शक्तिशाली नारी हस्ताक्षर !’

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x