सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार
निवेदन

निवेदन

महोदययो यौटा निवेदन होयसबाट कसैलाई पर्न गएको असुबिधा प्रति म क्षमा चाहन्छुम यौटा संघारमा उभिएको छुएकछिन

पुरा पढ्नुहाेस्
भुइँचालो

भुइँचालो

यौटा सानो बालकलेआफ्नो बाबुको हातको बुढी औँलाको निलो मसिको दाग देख्दाजब थाहा पायो–आफू बसेकोबाबुको नाममा रहेकोसानो

पुरा पढ्नुहाेस्
जंगे पिल्लर कहाँ सरेको छ !

जंगे पिल्लर कहाँ सरेको छ !

आगनीमा छिमेकीको छाँया परेको छ !बलेसीमा पानी हैन आँशु झरेको छ ! देशका ठालु भन्नेलाई भागकै

पुरा पढ्नुहाेस्
मान्छे बुझ्न

मान्छे बुझ्न

निकै गाह्रो हुँदो रहेछ– मान्छेलाई बुझ्न !मैले बुझ्न सक्छु– किताबका अक्षरहरूबुझेको छु तिनका अर्थहरू पनि !बुझ्छु

पुरा पढ्नुहाेस्
सात टुक्रा

सात टुक्रा

१.केटाकेटी माछा छोप्दा छोप्दैसोध्छन् मझिनीलाईआमा ! हामी पनि माछा जस्तैखेल्छौँ है पानीमुनी मझिनी निरन्तर !सधै बिहान

पुरा पढ्नुहाेस्
आकाशको बयान गर्छन्…

आकाशको बयान गर्छन्…

आकाशको बयान गर्छन् मेरा बा’का अगाडि !धर्तिको महिमा गाउँछन् मेरी आमा अगाडि ! उनीहरूले नै बा

पुरा पढ्नुहाेस्
बेचिएका छन्

बेचिएका छन्

सत्य लुकाएर बयान बेचिएका छन् !उज्यालो नहुँदै बिहान बेचिएका छन् ! अँधेरी शास्त्रमा मान्छेको भाग्य राखेर,बाइवल

पुरा पढ्नुहाेस्
श्रध्दा

श्रध्दा

बा गाउँमा छन्,आमा खसेकी हुन् बर्षौ भईसक्यो ।बुढेसकालको सहाराको आसमा जन्मेको छोरो- छ सहरमा ।छोरो पढाउँने

पुरा पढ्नुहाेस्
काठमाण्डु

काठमाण्डु

भीमसेनको आशौच बारेरउभिएको छ धरहरा ! कसैले च्यात्न नसकेकासमयका सन्धिजोगाउँदैछ नारायणहिटी ! मीठा सपना बाँडेर छिर्न

पुरा पढ्नुहाेस्
अँध्यारो गुफा फोडेर

अँध्यारो गुफा फोडेर

मलाई बाहिर छिँडीको चिसो सिरेटोमा छाडेर उज्यालो खोज्ने बहानामा गुफामा छिरेर टुकीको लाउकामा न्यानो राप ताप्दैमा

पुरा पढ्नुहाेस्