साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अँध्यारो गुफा फोडेर

Nepal Telecom ad

मलाई बाहिर छिँडीको
चिसो सिरेटोमा छाडेर

उज्यालो खोज्ने बहानामा
गुफामा छिरेर

टुकीको लाउकामा
न्यानो राप ताप्दैमा

तिमीले- म उज्यालो भएँ
उ- अध्यारै रह्यो भन्ठाने पनि

टार्न सक्दैन टुकीले
चिर अँध्यारोलाई

उज्यालो त्यहाँ छ
जहाँ देखिन्छ पारदर्शी मनले
चम्किला घाम र जून

जुन दिन हामीले
अँध्यारो गुफा फोडेर
पाइला टेकेका थियौँ संसारमा
त्यही नै थियो उज्यालोको सुरुवात !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x