साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लौ भन्नोस् के के भएन ?

Nepal Telecom ad

कुरा मात्रै धेरै भयो, काम भएन कि ?
समयमै उदाउने घाम भएन कि ?

अनन्त छन जन्तीहरु देखिएनन बर
अयोध्याले खोजेजस्तो राम भएन कि ?

आउनुपर्थ्यो प्रेम-पत्र मेरी प्रियसीको
बिस्वासिलो हुलाकी र खाम भएन कि ?

मेरो देश मेरै भनी पत्याउनै गाह्रो
आजभोलि सडकमा जाम भएन कि ?

नुहाएर पसिनामा जसले फोर्यो डल्ला
उसैलाई भान्सातिर ठाम भएन कि ?

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ज्या ! बिर्सिएछ !!

ज्या ! बिर्सिएछ !!

धनराज गिरी
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x