साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेचिएका छन्

Nepal Telecom ad

सत्य लुकाएर बयान बेचिएका छन् !
उज्यालो नहुँदै बिहान बेचिएका छन् !

अँधेरी शास्त्रमा मान्छेको भाग्य राखेर,
बाइवल गीता कुरान बेचिएका छन् !

हरेक मिर्मिरेमै यस्तो कथा देखिन्छ,
भक्तका भेटीमा भगवान बेचिएका छन् !

पैसा पाएर खुशी छन् गाउँमा प्रियसी,
तर मुग्लानमा श्रीमान बेचिएका छन् !

गुल्मी, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x