सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मान्छे बुझ्न

Nepal Telecom ad

निकै गाह्रो हुँदो रहेछ– मान्छेलाई बुझ्न !
मैले बुझ्न सक्छु– किताबका अक्षरहरू
बुझेको छु तिनका अर्थहरू पनि !
बुझ्छु निकै सजिलो गरी– तिम्ले लेख्ने दुःखका गीत,
खोतल्छु खुशीका कविता,
अझै गहिराइसम्म भेटाउँछु– तिम्ले कोर्ने प्रेम पत्रहरू !
कहिलेकाहीँ छामेर
संसारै जीतेको महसुस गर्न खोज्छु
चाहे,
–ढुङ्गा
–माटो
–आगो
–पानी
–घाम
–हावा
नै बुझेर किन नहोस् !
तर,
अहिलेसम्म
बुझ्न सकिन– मान्छेको जीवन
अझै त्यो भन्दा बढी– तिमीलाई !
गुल्मी

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
दुःसमय

दुःसमय

विमल निभा
मलाई कवि जस्तै हुन मजा लाग्छ

मलाई कवि जस्तै हुन...

खगेन्द्र नेउपाने
फेरि बधाईं

फेरि बधाईं

हेम अधिकारी
नेताज्यूको क्रान्ति र मुड्के सलाम

नेताज्यूको क्रान्ति र मुड्के...

सुभाषचन्द्र देवकाेटा
नयाँ क्यालेन्डर

नयाँ क्यालेन्डर

भरत गुरागाइँ बर्बरिक
विश्व खवर

विश्व खवर

विष्णुहरि पाैडेल