साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म बुढो भएछु

Nepal Telecom ad

उमेर बढेर म बुढो भएछु
भएछ वृद्धि र बृद्ध भएछु
बढ्यो अनुभव अनि बृद्ध आहा
खुले त्रिनेत्र परिदृश्य आहा ।

यी चर्मचक्षु अब देख्न छोडे
खुले त्रिनेत्र सबै देख्न थाले
शरीर दुर्बल बढी आत्मबल छ
शरीर निश्चल मन खुब चल्छ ।

आहा ! यति ज्ञान पहिल्यै भए ता
के खेर जान्थ्यो ? गए दिन गएका
भयो जति ज्ञान यति यो जगतको
प्राप्ति यति हो अरु सब फगत भो ।
बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x