साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जंगे पिल्लर कहाँ सरेको छ !

Nepal Telecom ad

आगनीमा छिमेकीको छाँया परेको छ !
बलेसीमा पानी हैन आँशु झरेको छ !

देशका ठालु भन्नेलाई भागकै लुछाचुँडी,
पत्तो छैन जंगे पिल्लर कहाँ सरेको छ !

सीमानाका वस्ती अब, मानचित्रमा छन् कि ?
किसान दाइले धान हैन नुन छरेको छ !

यात्रीहरू किनारैमा ईश्वर संझीरा’छन्,
माझी दाइ एक्लै–एक्लै नदी तरेको छ !

बुढी आमा देखेँ भन्थिन् सपना नराम्रो
परदेशीको के खबरले, काग– का.. गरेको छ !
गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x