साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

Nepal Telecom ad


उधारो जिन्दगी तिरेर देखाइदिन्छु
हनुमानझैँ छाती चिरेर देखाइदिन्छु
वुद्ध बन्न खोज्दा कसैले वास्ता गरेनन्
अब भने बन्दुक भिरेर देखाइदिन्छु ।


मेरो मन चोरिएछ वल्ल थाहा पाएँ
त्यसैले गजल कोरिएछ वल्ल थाहा पाएँ
प्रेममा परेपछि के के हुन्छ के के
जेल पनि फोरिएछ वल्ल थाहा पाएँ ।


सुदूरको भविष्य देख्न बाँकी छ
उन्नतिको शिखर टेक्न बाँकी छ
कविता र मुक्तक त लेख्नुसम्म लेखियो
अव मैले संविधान लेख्न बाँकी छ ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x