साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भुइँचालो

Nepal Telecom ad

यौटा सानो बालकले
आफ्नो बाबुको हातको
बुढी औँलाको
निलो मसिको दाग देख्दा
जब थाहा पायो–
आफू बसेको
बाबुको नाममा रहेको
सानो झुपडी पनि
साहुको बन्धकीमा पर्यो
त्यसपछि उसले
बाबुको मैलो कोटको
फेरो समाउँदै भन्यो–
बा ! पहिलेको जस्तै
फेरि पनि आए हुने है
भुइँचालो !

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x