साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

आफैँ बनाउन सक्षम छु म मेरो घरबार चलाउने सरकार , बिनसित्ती यति साह्रो उसको त्यो औडाहा र दौडधूप किन ?

Nepal Telecom ad

अमर सन्तति :

१.
दिनहरू गन्दागन्दै जान्छ जिन्दगानी
तेरोमेरो भन्दाभन्दै जान्छ जिन्दगानी
हुँदै मान्छे विषालु र लिई तुजुक ठूलो
अहमवादी बन्दाबन्दै जान्छ जिन्दगानी ।

२.
सक्छौभने मायाको त्यो छाप आजै मेटी हेर
त्यो मनभित्र यो मन कहाँ छ खोजी भेटी हेर
कस्तो हुन्छ घाती चोट गर्न राम्रो अनुभव
एकचोटी बिन्ती आफ्नै मुटु झिकी रेटी हेर ।

३.
मेरो घर उज्यालो हुँदा उसको मुख कालो कुरुप किन ?
म आफ्नै बुद्धि विवेकले चल्दा उसको रौद्र रुप किन ?
आफैँ बनाउन सक्षम छु म मेरो घरबार चलाउने सरकार ,
बिनसित्ती यति साह्रो उसको त्यो औडाहा र दौडधूप किन ?

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x