साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रिमोट चलाउनेकै

Nepal Telecom ad

सुरु भो खेल, सत्ता ढलाउनेकै
लोकतन्त्रमा, मुड्की चलाउनेकै ।

जमघट बढ्दैछ, नुन बार्नेहरूको
सडकमा फेरि, पुत्ला जलाउनेकै ।

लाज मान्दैछ त्यो, खुल्लामन्च आज
चुट्कीमा कायापलट, नीति जलाउनेकै ।

माछो माछो भ्यागुतो, जनताका हातमा
आखिर गयो पोल्टोमा, बल छ्लाउनेकै ।

दुई दशक नाघ्यो, कैयौं तन्त्र भोग्यौँ
देश उसैको त भो, रिमोट् चलाउनेकै ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छ बाँकी चिनारी र बाटो लजायो

छ बाँकी चिनारी र...

नदी भट्टराई
कतै चित् कतै पाेट् बनिस् क्या इमान

कतै चित् कतै पाेट्...

पुरूषाेत्तम सिग्देल
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x