साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सत्ताका भोका हो

Nepal Telecom ad

यहाँ साजिस रचिँदैछ बैठकबाट
पीडितलाई बचाउन पीडकबाट ।

म यो रङ्गमन्चकी चर्चित नायिका हुँ
पुष्टि गर्नसक्छु जिन्दगी नाटकबाट ।

खुसीको खवर सुन सत्ताका भोका हो
राजिनामा दिए रे ‘यम्’ ले नरकबाट ।

प्रेम पनि खेल हो म पुष्टि गरिदिन्छु
मायामा जितेको धोकाको पदकबाट ।

सोच्छु साहित्यको उत्थान कसरी होला
‘सिर्जना’ को सेवा नभए सर्जकबाट ।

नुवाकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
0
Would love your thoughts, please comment.x
()
x