साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दौडिरहेछ मान्छे

Nepal Telecom ad

आजभोलि हतारमा दौडिरहेछ मान्छे
बेकार बेकारमा दौडिरहेछ मान्छे ।

देशका सपना माथि हो कति भनौँ मैले
खाली हजारमा दौडिरहेछ मान्छे ।

कसलाई पो फुर्सद छ र अरूलाई हेर्ने
आफ्नै डम्फु तालमा दौडिरहेछ मान्छे ।

बिक्छ मानमनितो स्वभिमानी भन्छौ
गिरेकै नजरमा दौडिरहेछ मान्छे ।

साराको ध्यान तिम्रै आशमा आश्रित भो
स्वप्नमहलमै आफ्नो दौडिरहेछ मान्छे ।

आँखिभुई ८, सङ्खुवासभा
हाल इनरूवा, सुनसरी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कतै चित् कतै पाेट् बनिस् क्या इमान

कतै चित् कतै पाेट्...

पुरूषाेत्तम सिग्देल
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x