साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देशभक्त त कारागारमा ?

Nepal Telecom ad

छापिएको झुठ समाचारमा रहेछ
गल्लीभित्र जवानी ब्यापारमा रहेछ ।

आँसु नै मेरो भाग्य बनाएछ भावीले
जन्मैदेखि लेखेको निधारमा रहेछ ।

गाउँमा सबै बस्थे खरको छानोमुनि
सहरियाहरू बस्ने दरवारमा रहेछ ।

जनतामा त थ्यो आत्मीयता सँधैसँधै
अनेकथरी विवाद सरकारमा रहेछ ।

भ्रष्टाचारी–गद्धार पालेका छन् महलमा
कठै ! त्यो देशभक्त कारागारमा रहेछ ।

दर्बुङ गोरखा
हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x