साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

Nepal Telecom ad

१.
नेपालीलाई विदेशीले किचे पनि, चुप
साम्रज्यवाद विस्तारवादले थिचे पनि, चुप
बुद्धको सन्देश छ, शान्त हुनू द्वन्द्व नगर्नू
चारैतिर सीमाहरू मिचे पनि, चुप ।

२.
त्यता गएपछि जिन्दगीको गति बदल्यौ
मन त फे¥यौ क्यार जिन्दगी खै कति बदल्यौ
उसलाई छोडी मलाई रोज्यौ मलाई छोडी कसलाई ?
तिमी अति माहिर रैछ्यौ तेस्रोचोटी पति बदल्यौ ।

३.
तिमीदेखि टाढा हुन्न रगत रहेसम्म
चोखो माया टुट्न दिन्न जगत रहेसम्म
तिमीलाई त के था छ र संसार भाम स्वार्थी छ
केटी साथमा रम्दा रैछन् नगद रहेसम्म ।

मुरू, रूकुम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x