साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्यारोडी : मलाई अमेरिका यै

Nepal Telecom ad

आ होइ
ट्याम कटेन घरै मात्र कुरेर
दुई ट्वाक लाउँछु भट्टी तिर पसेर

चिन्ता छैन क्यै

मलाई माग्राटा यै
मलाई वाइन पनि यै
मलाई कक्टेल नि यै

अर्को चुस्की लगाउँछु
चिकेन चिल्ली मगाउँछु

मलाई चाहिने पनि यै
मलाई पोषिलो पनि यै
मलाई ओखति पनि यै

आ होइ
ट्याम कटेन घरै मात्र कुरेर
दुई ट्वाक लाउँछु भट्टी तिर पसेर
भट्टी पस्नु श्रीमतीबाट खतरा छ !!

क्यालिफर्निया, अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पढैया नम्बर १ (भाग १)

पढैया नम्बर १ (भाग...

प्रमोद अमात्य
तीन ठाेकान

तीन ठाेकान

प्रमोद अमात्य
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
गजबकै हुन्छ

गजबकै हुन्छ

प्रमोद अमात्य
रयाङठ्याङ नमिलेर

रयाङठ्याङ नमिलेर

प्रमोद अमात्य
0
Would love your thoughts, please comment.x
()
x