साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गजबकै हुन्छ

संसदमा कुकुर बिराला जस्तै बाझ्नेहरू पनि भत्ता सुविधा बढ्ने भए आलिंगन गजबकै हुन्छ ।

Nepal Telecom ad

प्रमोद अमात्य :

नेतालाई गाली गर्ने नेपालीपन गजबकै हुन्छ
नेतासामू आउँदा गाउने भजन गजबकै हुन्छ ।

फटाहा, लुच्चा अनि छुच्चालाई गाली नगर तिमी
यिनीहरूकै सरकारमा जाने लगन गजबकै हुन्छ ।

भन्नलाई देश बिगार्नु बिगार्‍यो भ्रष्ट नेताले भन्छौँ
चुनावमा भ्रष्ट नेताकै जित झन् गजबकै हुन्छ ।

संसदमा कुकुर बिराला जस्तै बाझ्नेहरू पनि
भत्ता सुविधा बढ्ने भए आलिंगन गजबकै हुन्छ ।

कोहि आफूलाई गुरु, बाबा अनि साधु भन्छन्
लोभ लालच छैन भन्नेकै धन गजबकै हुन्छ ॥

०००
क्यालिफोर्निया, अमेरिका ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
पढैया नम्बर १ (भाग १)

पढैया नम्बर १ (भाग...

प्रमोद अमात्य
तीन ठाेकान

तीन ठाेकान

प्रमोद अमात्य
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
रयाङठ्याङ नमिलेर

रयाङठ्याङ नमिलेर

प्रमोद अमात्य
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x