साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेकान

विकासे सडकले बर पीपल मासे छ जग्गा दलालले पाटी पौवा खाए छ विकासे गुण्डाले डलर भेटेपछि धुमधाम ! वातावरण दिवस मनाए छ ।

Nepal Telecom ad

प्रमाेद अमात्य :

१.
राजा थिए, भारदार थिए, मोटाए
रैतीलाई दुख दिए, दबाए
रजौटा छन्, नेता छन्, आजकल
जनतालाई भजाए, फुटाए ।।

२.
‘एक पटकको नेपाली सधैँको नेपाली’
यसो भन्छन् ए-नारान धुरन्धर खेलाडी
काठमाडौँ गएर जात्रा मात्र गर्छन् हेर !
मुक्कामुक्की गर्छन् सधैँ इज्जत फाली ।।

३.
विकासे सडकले बर पीपल मासे छ
जग्गा दलालले पाटी पौवा खाए छ
विकासे गुण्डाले डलर भेटेपछि
धुमधाम ! वातावरण दिवस मनाए छ ।

०००
यु.एस.ए.

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
पढैया नम्बर १ (भाग १)

पढैया नम्बर १ (भाग...

प्रमोद अमात्य
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
गजबकै हुन्छ

गजबकै हुन्छ

प्रमोद अमात्य
रयाङठ्याङ नमिलेर

रयाङठ्याङ नमिलेर

प्रमोद अमात्य
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x